Academic
High
Featured
Pinned
भर्ना हुन आउने बारे
भर्ना हुन आउने बारे
Published: Jun 1, 2026 - 3:15 AM
By: Admin User
45 views
उपरोक्त विषय यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी(युटेक) कलेजमा CTEVT को मिति: २०८३-०१-२८ गतेको प्रकाशित सूचना अनुसार शैक्षिक सत्र २०८३/०८४ को प्रवेश परीक्षा अनलाइन आवेदन फारम भरेका Diploma in Civil Engineering(DCE) र Diploma in Geomatics Engineering(DGE) कार्यक्रमको प्रवेश परीक्षा २०८३ को योग्यता क्रम प्रकाशन भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
Valid Period
Valid from May 31, 2026
Related Notices
Academic
High
भर्ना खुल्यो !!! भर्ना खुल्यो !!! भर्ना खुल्यो !!!
स्वदेश तथा बैदेशिक रोजगारको लागि भर्ना खुल्यो !!!
Nov 16, 2025
Academic
High
Regular Class Commencement
Regular Class Commencement for 2nd Semester
Apr 11, 2026